0
SNS प्रशंसक संख्या
0
आयोजित सेमिनार संख्या
0
सेमिनारमा सहभागीहरूको संख्या
0
अन्तर्वार्ताको संख्या

Working in Japan

तपाईंहरु जापान आएर नर्सिङ्ग केयर वर्करको रुपमा हामीसँग काम गरिदिनुहुन्छ भन्ने कुरामा अत्यन्तै उत्साहका साथ प्रतिक्षा गरिरहेका छौं ।

「जापानमा नर्सिङ्ग केयरको सिप र ज्ञान अध्ययन गर्ने चाहना」

「जापानमा नर्सिङ्ग केयरको काम गर्ने चाहना」

जस्तै प्रत्येकको फरक विचार छ भन्ने हामीलाई लाग्दछ ।

अहिले, जापानपनि साथै तपाईंहरुको देशपनि, अझै कोरोना महामारी सँग लड्दै बाँचिरहेको स्थिती रहेको छ । थप रूपमा, जापान आउन र आफ्नो देशमा फर्कन पनि गाह्रो भइरहेको छ। तर, एकदिन तपाईंहरु  सबैको सोच र आशा जापानमा साकार हुन सक्छ भन्ने सोच्दै, तपाईंहरु जापान आएर नर्सिङ्ग केयर वर्करको रुपमा हामीसँग काम गरिदिनुहुन्छ भन्ने कुरामा अत्यन्तै उत्साहका साथ प्रतिक्षा गरिरहेका छौं ।

 

Japan Care Worker Guide Management Office

निर्दिष्ट सीप प्रणाली

Specified Skilled Worker

१८ वर्षभन्दा माथिका जो कोहीले पनि आवेदन दिन सक्छन्

निर्दिष्ट सीपप्राप्त कामदार (i) नर्सिङ्ग केयरको योग्यताको लागि कुनै शैक्षिक पृष्ठभूमि आवश्यक पर्दैन । उमेर १८ वर्ष भन्दा माथिका जो कोहिले पनि आवेदन दिन सक्दछन ।

जापानी नागरिक सरह वा उच्च तलब सुविधा

तलब जापानी नागरिक सरह बराबर वा बढी हुने तय गरिएको छ। तपाईहरुले समान नर्सिङ्ग केयरको कार्य क्षेत्र भित्र कामहरू पनि परिवर्तन गर्न सक्नुहुन्छ।

जापानमा काम गर्नको लागी सहयोग र समर्थन

विदेशी नागरिकहरु शान्ती र राहतका साथ जापानमा आएर नर्सिङ्ग केयरको काम गर्न सकुन भनेर जापान सरकार, स्थानीय सरकार, औध्योगिक क्षेत्र, सुबिधा सेन्टर इत्यादीहरुले विभिन्न प्रकारका सहयोग र समर्थन प्रदान गरिरहेका छन । नर्सिङ्ग केयरको काम संबन्धित सहयोग मात्र नभएर भाषाको समस्या र जीवनको आधारभूत कुराहरुसम्म व्यापक रुपमा पूर्ण समर्थन प्रदान गरिरहेका छन ।

बसाइको अधिकतम अवधि ५ वर्ष हो

जापानमा आधारभूत कार्यअवधी १ वर्षको हुन्छ र यसलाई प्रत्येक ६ महिना अथवा ४ महिनामा

परिवारलाई साथै बस्ने अनुमति छैन

यदी तपाईहरुले ५ वर्ष भित्र “सर्टिफाइड केयर वर्कर” को योग्यता प्राप्त गरिसक्नु भयो भने, निबासको स्थिती परिवर्तन गरेर जापानमा निरन्तर काम गर्न सक्नुहुन्छ । साथै आफ्नो परिवारलाई ल्याउन सक्नु हुनेछ ।

३ प्रकारको परीक्षा पास गर्नुपर्छ

नर्शिङ्ग केयर सम्बन्धित निर्दिष्ट सीप मुल्यांकन परीक्षा अन्तर्गत [Nursing Care Skills Evaluation Test], र [Nursing Care Japanese Language Evaluation Test], जापानी भाषा क्षमता मापन गर्ने परीक्षा, गरी ३ किसिमका परीक्षा समावेश गरिएका छन। Nursing Care Skills Evaluation Test र Nursing Care Japanese Language Evaluation Test लाई ,नर्सिङ्ग क्षेत्रमा आवश्यक पर्ने पेशागत सीप र जापानी भाषाको दक्षता मापन गर्ने माध्यम भएकोले प्रत्येक क्षेत्रमा तुरुन्त प्रयोग गर्न सकिने स्तर अनुरुपको मापदण्डलाई मध्य नजर गर्दै तयार गरिएको छ।

Japan Care Worker Guide Ambassadors

नर्सिङ्ग केयर क्षेत्रमा सक्रिय सिनियर, सक्रिय गतिविधिहरु ।

Leonor Merie Ann De Leon

Country of origin : Philippines
Year of arrival in Japan : 2018
Japanese skill : N3
Residence: Nagano Prefecture
T-Linh

Nguyen Thi Thuy Linh

Country of origin : Viet Nam
Year of arrival in Japan : 2019
Status of residence : Specified Skilled Worker (I)
Japanese skill : N2
Residence: Hokkaido
Lovely Estorgio2

Lovely Estorgio

Country of origin : Philippines
Year of arrival in Japan : 2016
Status of residence : Nursing Care
Japanese skill : JLPT N3
Residence: Nagano Prefecture
Kauindya2

Kauindya Sithumini

Country of origin : Sri Lanka
Year of arrival in Japan : 2021
Status of residence : Technical Intern Trainee
Japanese skill : JLPT N3
Residence: Nagasaki Prefecture
Pornpanitta

Pornpanitta Torpithakpong

Country of origin : Thailand
Year of arrival in Japan : 2019
Status of residence : Technical Intern Trainee
Japanese skill : N2
Residence: Ibaraki Prefecture
Sopheap

Ry Sopheap

Country of origin : Cambodia
Year of arrival in Japan : 2020
Status of residence : Specified Skilled Worker (I)
Japanese skill : JLPT N3
Residence: Hokkaido
Dagvatseren

Dagvatseren Shürentsetseg

Country of origin : Mongolia
Year of arrival in Japan : 2020
Status of residence : Technical Intern Trainee
Japanese skill : JLPT N4
Residence: Ibaraki Prefecture
Ashini2

Ashini Nimesha

Country of origin : Sri Lanka
Year of arrival in Japan : 2021
Status of residence : Technical Intern Trainee
Japanese skill : JLPT N3
Residence: Nagasaki Prefecture
Marie-Moreno

Marie Stella Vi S.Moreno

Country of origin : Philippines
Year of arrival in Japan : 2016
Status of residence : Nursing Care
Japanese skill : N2
Residence: Nagano Prefecture
Thu-Hoai

Tran Thi Thu Hoai

Country of origin : Viet Nam
Year of arrival in Japan : 2019
Status of residence : Specified Skilled Worker (I)
Japanese skill : JLPT N3
Residence: Hokkaido
Moeurn-Srey2

Moeurn Srey Pov

Country of origin : Cambodia
Year of arrival in Japan : 2020
Status of residence : Specified Skilled Worker (I)
Japanese skill : JLPT N4
Residence: Hokkaido
Otgongerel

Khugjilt Otgongerel

Country of origin : Mongolia
Year of arrival in Japan : 2020
Status of residence : Technical Intern Trainee
Japanese skill : JLPT N3
Residence: Ibaraki Prefecture
Alam

Nur A Alam

Country of origin : Bangladesh
Year of arrival in Japan : 2020
Status of residence : Technical Intern Trainee
Japanese skill : JLPT N4
Residence: Tokushima Prefecture
Ahmed

Faysal Ahmed

Country of origin : Bangladesh
Year of arrival in Japan : 2020
Status of residence : Technical Intern Trainee
Japanese skill : JLPT N4
Residence: Tokushima Prefecture

Online Seminar

यदि तपाईले जापानलाई माया गर्नुहुन्छ भने, तपाईले जापानमा नर्सिंग हेरचाहको काम किन पाउनु हुन्न ?

JCWG व्यवस्थापन कार्यालयले सन् २०२० देखि विश्वभर अनलाइन सेमिनारहरू आयोजना गर्दै आएको छ।
कृपया अभिलेख भिडियो हेर्नुहोस्।

प्रगति : जापानको नर्सिंग हेरचाहमा कामगरिरहेको नेपाली संगको अन्तर्वार्ताको Video
देखाउदै जापान र नर्सिंग हेरचाहको परिचय तपाइको कामको ब्याख्या गर्नुहोस र

  • जापानको आकर्षणको परिचय
  •  जापानको हालको ’boutमा प्रस्तुति
  • नर्सिंग केयरमा काम गर्नुको मजा
  •  जापानमा एक हेरचाह दिने व्यक्तिको रुपमा काम गर्नको लागि चाहिने कुराहरु
  • जापानमा काम गर्नको लागि चाहिने चरण
  • तपाइको जिज्ञासा (हामी तपाइलाई पहिलै प्राप्त गरेको प्रस्न हरुको उतर दिनेछौं)

साथै पछिल्लो सेमिनार ・ इभेन्ट इत्यादी का जानकारीको कृपया लागि <यहाँ> हेर्नुहोस्।

FAQ

हामी तपाईहरुले सोधेका प्रश्नहरुको उत्तर दिनेछौं।

Our Partners

Japan Care Worker Guide, जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको विदेशी नर्सिङ्ग केयर वर्करको स्वीकृति पदोन्नति परियोजना को एक भाग को रूप मा संचालित छ।
logo_partner01
logo_partner02
logo_partner03
logo_partner04
logo_partner05
 

जापानमा काम गर्ने विदेशी सिनिएर कर्मचारीको सन्देश

भाषा इत्यादि, विभिन्न गार्हो कुराहरु हुनसक्छ, तर हामीलाई आशा छ, तपाईंहरुले जापानमा काम गर्दा अवश्य धेरै खुशी महशुस गर्नुहुनेछ । तपाईंहरुले भविष्यमा उपयोगी चीजहरू धेरै अध्ययन गर्न सक्नुहुन्छ । साथै,जापानी संस्कृति सिक्ने र विभिन्न जापानी स्वादिष्ट खानाको अनुभव गर्नसक्नुहुनेछ । आफ्नो लक्ष्य राख्नुहोस्, मिहिनेत गरेर पढ्नुहोस्, अनि आफ्नो सपना साकार बनाउनुहोस् ।

home-Mess

के तपाई जापानमा काम गर्न चाहनुहुन्छ ?

『Japan Care Worker Guide』 यो परियोजना जापानमा नर्सिङ्ग केयरको काम गर्न चाहनेहरूका लागि हो। निर्दिष्ट सीप प्रणालीका ’boutमा, नर्सिङ्ग केयरको कामका ’boutमा, जापानको बसोबास र जापानी भाषा सिक्ने ’boutमा, इत्यादी विभिन्न उपयोगी जानकारीलाई बुझ्न सजिलो तरिकामा हामी तपाईंहरुलाई परिचय गराउने छौं ।

 

home-AboutJCWG

हामीले फेसबुक मार्फत, हाम्रा १००,००० प्रशंसकहरूलाई जापान र नर्सिङ्ग केयरको विभिन्न जानकारीहरु प्रदान गरिरहेका छौं ।

एकाउन्ट भएका महानुभावहरु, कृपया हामीलाई फ्लो र “लाईक” गर्न विनम्र अनुरोध गर्दछौं ।

Link: https://www.facebook.com/japancwg

 

 home-Facebook

निर्दिष्ट सीपप्राप्त कामदार (i) नर्सिङ्ग केयर भनेको के हो ?
निवासकोस्थिती(निर्दिष्टसीप)भनेको、जापानमागम्भीररुपमाबढ्दैगरेकोश्रमअभावकोपरिपूर्तीगर्नकानिमित्त、निश्चितविशेषज्ञता、अनुभवरसीपभएकाविदेशीमानवसंसाधनहरुलाईनर्सिङ्गकेयरसहित14प्रकारकाओद्योगिकश्रेत्रहरुमारोजगारीकोअनुमतिजारीगरिएकोछ。योजापानईमिग्रेशनकोनयाँनीतिहो। योनीतिअप्रील२०१९माजारीगरिएकोहोो (निर्दिष्टनिर्दिष्टसीपप्राप्तi)(निर्दिष्टनिर्दिष्टसीपप्राप्तii)(निर्दिष्टनिर्दिष्टकामदारii)(निर्दिष्टनिर्दिष्टसीपप्राप्तii)रहेकोछ、रनर्सिङ्ग(निर्दिष्टनिर्दिष्टकामदारi)अन्तर्गतअन्तर्गत。
निर्दिष्ट सीपप्राप्त कामदार (i) नर्सिङ्ग केयर परीक्षाको बारेमा
नर्शिङ्गकेयरसम्बन्धितनिर्दिष्टसीपमुल्यांकनपरीक्षाअन्तर्गत[介護技能評価試験]、र[介護日本語評価試験]、जापानीभाषाक्षमतामापनगर्नेपरीक्षा、गरी3किसिमकापरीक्षासमावेशगरिएकाछन。

介護技能評価試験र介護日本語評価試験लाई、नर्सिङ्गक्षेत्रमाआवश्यकपर्नेपेशागतसीपरजापानीभाषाकोदक्षतामापनगर्नेमाध्यमभएकोलेप्रत्येकक्षेत्रमातुरुन्तप्रयोगगर्नसकिनेस्तरअनुरुपकोमापदण्डलाईमध्यनजरगर्दैतयारगरिएकोछ。जापानीभाषादक्षतास्तरलाईजापानफाउन्डेशनकोआधारभूतजापानीभाषापरीक्षाअथवाजापानीभाषाप्रविणतापरीक्षाJLPT(N4भन्दामाथिआवश्यक)द्वारामापनगरिएकोछ。

निम्ननिम्नतिनप्रकारकापरीक्षाकासन्दर्भमाक्रमशगर्दछौः1。जापानफाउन्डेशनकोआधारभूतजापानीभाषापरीक्षा(国際交流基金テストのための基本的な日本人、JFT-ベーシック)अथवाजापानीभाषाप्रविणतापरीक्षा(JLPT N4भन्दामाथि)

यदी जापानमा केही समस्या पर्यो भने कहाँ परामर्श गर्दा ठिक हुन्छ ?
JICWELS ले प्रदान गर्ने विदेशी नर्सिङ्ग केयर मानव संसाधन परामर्श सेवा Free consultation services for foreign care workers मा परामर्श गर्नु होस । परामर्श सहयोगको साथसाथै, JICWELS ले नर्सिङ्ग केयर कार्यस्थलमा काम गर्ने विदेशी नागरिकहरुको एक्सचेन्ज इभेन्ट पनि आयोजना गरिरहेको छ ।

जापानी भाषा अध्ययनका लागी वेबसाइटहरु उपलब्ध छन ?
”जापानी भाषा सिकौं “Nihongo wo Manabou” भन्ने जापानी भाषा अध्ययन गर्न सकिने वेबसाईट उपलब्ध छ। नर्सिङ्ग केयर क्षेत्रमा अति आवश्यक पर्ने आधारभूत नर्सिङ्ग सीपहरु र जापानी भाषा (लगभग N3 लेभल) व्यावहारीक रुपमा सिक्न सकिने उद्देश्यले बनाइएको वेबसाईट हो ।

home-loginscr

नयाँ कोरोना भाइरसको बारेमा नयाँ जानकारी कहाँ पाउन सक्छु ?
स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले बहुभाषामा प्रकाशित गरिरहेको सूचना साइटमा गएर चेक गर्नु होस । “”नयाँ कोरोनाभाइरस संक्रमण संबन्धित विदेशी भाषामा उपलब्ध होमपेज “”

COVID-19