जापानलाई माया गर्ने तपाईंहरूका लागि,  के तपाई जापानमा हेरचाहकर्ताको रूपमा ( केयर वर्कर ) को रुपमा काम गर्न चाहनुहुन्छ ?

जापानलाई माया गर्ने तपाईंहरूका लागि, के तपाई जापानमा हेरचाहकर्ताको रूपमा ( केयर वर्कर ) को रुपमा काम गर्न चाहनुहुन्छ ?

जापानलाई माया गर्ने तपाईंहरूका लागिके तपाई जापानमा हेरचाहकर्ताको रूपमा ( केयर वर्कर ) को रुपमा काम गर्न चाहनुहुन्छ ?

जापानमा कार्यरत नेपाली केयर वर्कर हरु पनि उपस्थित हुनुहुनेछ

हामी जापान मा केयर वर्कर को काम को लागी अनलाइन सेमिनार आयोजना गर्दै छौ

Contents:

घटना विवरण

यो अनलाईन सेमिनार चौथो पटक आयोजना हुदैछ । हामी तपाईंलाई जापानमा बस्ने र जापानमा नर्सिङ केयर वर्करको रूपमा कसरी काम गर्ने भन्ने ’bout जानकारी गराउन चाहन्छौं । यसको उद्देश्य “विशिष्ट कौशल प्रणाली”(थोकुतेई गिनोउ इची गोउ) को ’boutमा जानकारी गराउनु हो । यो जापानी नर्सिङ केयर सेन्टर मा काम गर्ने व्यक्तिहरूसँग अनलाइन मा जोडिने  र उनीहरू सँग प्रश्न सोध्ने अनि  जवाफ लिने  सेमिनार को कार्यक्रम हो।

 

यो एउटा सूचना या जानकारी आदान प्रदान हो जसमा तपाइँ सेमिनार स्थानमा समूहको रूपमा भाग लिन सक्नुहुन्छ वा तपाइँ आफ्नो ( PCवा स्मार्टफोन बाट YouTube वा Facebook मा पनि लाइभ हेर्न सक्नुहुन्छ। यदि तपाई जापानमा काम गर्न चाहनुहुन्छ वा नर्सिङ केयर कार्यमा रुचि राख्नुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्नु होला ।

 

कार्यक्रमको नाम : अनलाइन सेमिनार

आयोजक    : जापान को स्वास्थ्य, श्रम तथा समाज कल्याण मन्त्रालय

मिति र समय: फेब्रुअरी ८, २०२४ (बिहीबार) ११:४५ ~ १३:४५ (नेपाल समय)

               हामी जापान र नेपाललाई जोड्ने अनलाइन सेमिनार आयोजना गर्नेछौं

कसरी हेर्ने   : यस कार्यक्रममा सहभागी हुन चाहनेहरूले अगाडी नै आफ्नो नाम दर्ता गराउनु पर्ने छ नाम दर्ता गराउने हरुलाई सेमिनार स्थानमा वा (पीसी र स्मार्टफोनहरू) प्रयोग गरेर YouTube वा फेसबुक लाइभ मा सहभागी हुनको लागि उपाए र अवसर प्रदान गर्ने छौ

हामी तपाईंलाई सहभागी हुनको लागि सम्पूर्ण  जानकारी उपलब्ध गराउने छौ र तपाई यसमा सहभागी हुन या हेर्न सक्नुहुन्छ। सहभागी हुनको लागि कृपया तल दिएको आवेदन दिने ठाउँमा सम्पर्क गर्नुहोला

कार्यक्रम को उदेश्यनेपालमा बसोबास गर्दै गर्नु भएको र जापानमा नर्सिङ केयरमा काम गर्न चाहनेहरूका लागि जानकारी उपलब्ध गराउने

अन्य विवरण   हामी जापानी नर्सिङ केयर सेन्टरमा काम गर्ने नेपालीहरूसँग प्रत्यक्ष जोडिने छौ र हामी अनलाइन मार्फत अन्तरक्रिया गर्दै जापान को नर्सिङ केयर कार्यको ’boutमा व्याख्या गर्नेछौं। तपाइले केहि प्रश्न सोध्नु हुन्छ भने हामीलाई अगाडिनै प्रश्नहरू पठाउनु पत्ने छ त्यो प्रश्न को जवाफ सेमिनारको समयमा दिइनेछ।

  1. नर्सिङ हेरचाह कामको ’boutमा जानकारी लिनुहोस् (जापानमा जीवनसैली  – जापानमा कसरी काम गर्ने)
  2. जापान कसरि जान सकिन्छ राम्ररी जाने तरिका ’boutमा बुज्नुहोस ! (जापान जाने प्रक्रिया )
  3. जापानीज भाषा र नर्सिङ केयर अध्ययन गरौं! (कसरि सिक्ने सिक्ने विधि)
  4. प्रश्न हरु

 

 

घटनाको लागि कसरी आवेदन दिने

* यदि तपाइँ अनलाइन सेमिनारमा (ब्रीफिङ सत्र) सहभागी हुन चाहनुहुन्छ भने कृपया सहभागिताको लागि हामीलाई तलको फोन नम्बरमा सम्पर्क गर्नुहोस्।

 

■सहभागिताको लागि आबस्यक कुराहरु (प्रत्येक आवेदकको लागि)

・विध्यालयको नाम, नाम, इमेल ठेगाना, फोन नम्बर

・सेमिनार मा सहभागी भएर  नर्सिङ केयर गिभरमा काम गर्ने इच्छुक  नेपाली हरुले सोध्न  मन लागेका  केहि प्रश्नहरू भए टिपाउने

सहभागिताको लागि नाम टिपाउने अन्तिम मिति : 

 फेब्रुअरी 6, 2024 ( मंगलबार)  

 समय: 17:00

 

Contact: Kathmandu Seminar Office

Land line 01-4970303
Staff Sajina Dhungana / Seema Manandhar

 

Contact: Pokhara Seminar Office

Mobile 98038-32009 / 98560-72009
Manager Moti SHRESTHA