लेखक: mht-user

जापान जानु अगाडी ध्यान दिनुपर्ने र तयारी गर्नुपर्ने कुराहरु

जापान जानु अगाडी ध्यान दिनुपर्ने र तयारी गर्नुपर्ने कुराहरु

“जापान जाने र काम गर्ने” भन्ने सोच बनाउनु भयो भने जापानी भाषाको अध्ययन लगायत अन्य थुप्रै कुराहरुको तयारी गर्नुपर्ने हुन्छ । आफ्नो देशबाट धेरै टाढा जापानमा गएर काम गर्नुपर्ने भएकोले होस विचार सहितको तयारीका साथै परिवारको समर्थन र बुझाइ आवश्यक पर्दछ । त्यसैगरी फरक भाषा प्रयोग गरी नयाँ वातावरणमा काम गर्नुपर्ने हुँदा चिन्ता महसुस हुनपनि […]

Read More

विदेशीहरु शान्तिको साथ बस्न सक्ने देश जापान

विदेशीहरु शान्तिको साथ बस्न सक्ने देश जापान

जापान प्राय सुरक्षित देशको रुपमा चिनिन्छ निसन्देह,जुन २०२० मा जारी गरिएको विश्व शान्ती सूचान्कमा जापान नवौ स्थानमा छ [1] र प्रमुख विकसित देशहरु मध्धे क्यानाडा पछि दोस्रो उच्च स्थानमा रहेको छ । जापानमा बन्दुक, तरवार जस्ता हाथहथियारहरुको नियन्त्रण गर्नको लागी कडा कानून भएकोले कसैले पनि बन्दुक वा तरवार जस्ता हतियार बोकेर हिड्दैनन (अवश्य पनि, कम्मरमा […]

Read More

जापानमा बस्न चाहानेहरूका लागि सुझाब

जापानमा बस्न चाहानेहरूका लागि सुझाब

यदी तपाईहरु जापानमा केयर गिभरको रुपमा काम गर्ने भनेर निर्णय गर्नुभयो भने, अध्ययन र रोजगारिको तयारीमा व्यस्त हुनु हुनेछ । संगसंगैं जापानमा कसरी जीवनयापन गरिन्छ, जस्ता कुराहरुको सन्दर्भमा जानकारी संकलन गर्न आवश्यक हुन्छ । यो तपाई कुन शहरमा काम गर्दै हुनुहुन्छ भन्नेमा निर्भर हुन्छ । तर यहाँ हामी जापानमा कसरी जिवनयापन गर्न सकिन्छ भन्ने सन्दर्भमा […]

Read More

जापानको नर्सिङ्ग केयर भन्नाले कस्तो कामलाई बुझिन्छ ?

जापानको नर्सिङ्ग केयर भन्नाले कस्तो कामलाई बुझिन्छ ?

नर्सिङ्ग केयरको कामलाई धेरै मानीसहरुले अस्पतालमा काम गर्ने नर्सको रुपमा सोच्ने गर्दछन । तर यो फरक कुरा हो । जापानले अहिले अति वृद्ध समाजको सामना गरिरहेको स्थिती रहेको छ । नर्सभन्दा फरक नर्सिङ्ग केयर वर्कर (जसलाई केयर गिभर पनि भनिन्छ) को काम अत्यन्तै महत्वपूर्ण पेशा भएको छ । जापानमा केयर वर्करका रुपमा कामगरेको अनुभव भएका […]

Read More

नर्सिङ्ग केयर वर्करको लागि कुन लेभलको जापानी भाषा आवश्यक   हुन्छ ?

नर्सिङ्ग केयर वर्करको लागि कुन लेभलको जापानी भाषा आवश्यक हुन्छ ?

नर्सिङ्ग केयर आवश्यक पर्ने वृद्दवृद्दा र असक्षम ब्यक्तिहरु धेरै जसो जापानी भाषा बाहेक बोल्न सक्दैनन । त्यसै गरी काममा प्रयोग हुने कागजातहरु सबै जापानी भाषामा लेखिएका हुन्छन । जापानमा आएर पहिलो पटक नर्सिङ्ग केयरको काम मातृभाषा नभएर जापानी भाषामा गर्नु पर्ने हुँदा असहज महसुस गर्ने ब्यक्तिहरु पनि हुन सक्छन । त्यसकारण यस कामको लागि आवश्यक […]

Read More

जापानमा काम गर्ने शैली र जीवनयापनका नियमहरु

जापानमा काम गर्ने शैली र जीवनयापनका नियमहरु

जापानमा गएर नयाँ जीवन शैली सुरुवात गर्दा, विदेशी नागरिकहरुलाई थाहा नभएका कस्तो प्रकारका नियम कानुनहरु छन होलान । जुन देशमा पनि काम र जीवनशैलीका हिसाबले त्यही देशको नियम र शिष्टचार हुने गर्दछ । ति कुराहरुलाई संस्कृतीको एक भागको रुपमा स्वीकार गर्न सकेमा काम र जीवन सहज रुपमा अगाडी बढाउँन सकिन्छ । जापानी नागरिकले समेत याद […]

Read More

जापानका अनुभवी नर्सिङ्ग केयर वर्करको अनुभव र सल्लाह

जापानका अनुभवी नर्सिङ्ग केयर वर्करको अनुभव र सल्लाह

हाल  जापानका विभिन्न क्षेत्रका नर्सिङग केयर होमहरुमा विदेशबाट आएर काम गर्ने नर्सिङ्ग केयर वर्करहरु ठूलो संख्यामा रहेका छन । फरक भाषाले नयाँ वातावरणमा काम गर्दा कस्तो महसुस हुन्छ होला । यस सन्दर्भमा हामीले वास्तवमा जापानमा नर्सिङ्ग केयर वर्करको रुपमा कामगरेको अनुभव भएका विदेशी नागरिकहरुसंग प्रश्नपत्र र अन्तर्वाताका माध्यमबाट प्राप्त गरिएको जानकारीका आधारमा विश्लेषण गर्नेछौं । […]

Read More

नर्सिङ्ग केयर वर्करको जीवन (लाईफ स्टाईल)

नर्सिङ्ग केयर वर्करको जीवन (लाईफ स्टाईल)

नर्सिङ्ग केयर वर्करको रुपमा जापानमा काम गर्नु हुन्छ भने कस्तो प्रकारले एकदिन बिताउनु हुन्छ, कस्तो प्रकारको काम गर्न पर्छ होला ? नर्सिङ्ग केयर क्षेत्रमा काम गरेको अनुभव भएका ब्यक्तिहरुसंग नर्सिङ्ग केयर वर्करको दैनिक जीवनका सन्दर्भमा अन्तर्वाता लिएका छौं । नर्सिङ्ग केयर सेन्टरका सेवाहरु २४औं घण्टा उपलब्ध हुन सक्ने भएकोले कामको प्रकारको आधारमा रातीको काम पनि […]

Read More

जापानको स्थानीय शहर

जापानको स्थानीय शहर

धेरै मानिसहरु टिभी, पत्रिकाहरू, र वेबसाइटहरूमा जापानको सन्दर्भमा जानकारी संकलन गर्ने गर्छन् । जापान एक टापु देश हो र उत्तर देखि दक्षिणसम्म फैलिएको धेरै लामो देश हो । टोकियो र ओसाका जस्ता ठूला शहरहरू राम्ररी परिचित छन् । तर स्थानीय क्षेत्रमा पनि निकै सुन्दर शहरहरु र प्रसिद्द पर्यटीय ठाँउहरु छन । साथै, जापानका शहरहरु समुद्र […]

Read More