यदि तपाईले जापानलाई माया गननुहनन्छ भने, तपाईले जापानमा नर्सिंग हेरचाहको काम ककन पाउनन हनन्न हामी जापानमा कामको लागग एक एक अनलाईन जानकारी सत्र सनरु गिैछौ

यदि तपाईले जापानलाई माया गननुहनन्छ भने, तपाईले जापानमा नर्सिंग हेरचाहको काम ककन पाउनन हनन्न हामी जापानमा कामको लागग एक एक अनलाईन जानकारी सत्र सनरु गिैछौ

यदि तपाईले जापानलाई माया गर्नुहुन्छ भने, तपाईले जापानमा नर्सिंग हेरचाहको काम किन पाउनु हुन्न ?
हामी जापानमा कामको लागि एक अनलाईन जानकारी सत्र सुरु गर्दैछौ
जापानको जीवनको ’boutमा सबैलाई जान्न र जापानमा नर्सिंग हेरचाह को 「विशिष्ट कौशल प्रणाली」 को परिचय 「जापान हेरचाह कार्यकर्ता मार्गदर्शन ~अनलाईन स्थानीय जानकारी सत्र~」 प्रत्यक्ष प्रसारण हुनेछ |
नेपालमा नयाँ कोरोना भाइरसको संक्रमण लाई ध्यानमा राख्दै, तपाईको आफ्नै उपकरण (PC वा Smart phone) बाट प्रत्तक्ष प्रसारण हेर्नसक्नुहुनेछ । यदि तपाई जापानमा कम गर्न चाहानुहुन्छ वा नर्सिंग हेरचाहमा कार्यमा रुचि राख्नुहुन्छ भने आवेदन दिनुहोला ।

लिखित

Event नाम : जापान हेरचाह कार्यकर्ता मार्गदर्शन ~अनलाईन स्थानीय जानकारी सत्र~

आयोजक : जापान हेरचाह कार्यकर्ता मार्गदर्शन प्रबन्ध कार्यालय
※यो परियोजना जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले अनुदान प्राप्त 「विदेशी सेवा मानव संसाधन स्वीकृति प्रबर्धन परियोजना」 को एक हिस्सा हो

मिती : 2077/10/23 B.S. (2021/2/5 A.D.)Friday 14:00~15:20 (नेपाली समय)
हामी जापान र नेपाललाई जोडेर प्रत्यक्ष प्रसारण गर्नेछौ

वितरण बिधि : यस परियोजनाले नेपालमा भइरहेको नयाँ कोरोना भाईरसको संक्रमण स्थितिलाई
ध्यानमा राख्दै अगाडी दर्ता गरिएको निवेदकहरुले भाग लिन उनीहरुको आफ्नै
उपकरणहरु (PC वा Smart phone) मा प्रत्यक्ष प्रसारण हेर्न सकिने व्यवस्था
छ । कृपया जानकारीको लागि अनुप्रयोग लाई सम्पर्क गर्नुहोला
Recruitment : जो नेपालमा बस्छन् र जापानमा बस्न र कम गर्न रुचि राख्छन त्यस्ता व्यक्ति
नर्सिंग हेरचाह को ’boutमा सिक्न चाहनेहरुको लागि मात्र

प्रगति : जापानको नर्सिंग हेरचाहमा कामगरिरहेको नेपाली संगको अन्तर्वार्ताको Video
देखाउदै जापान र नर्सिंग हेरचाहको परिचय तपाइको कामको ब्याख्या गर्नुहोस र
अग्रिम प्रस्नहरु सोध्नुहोस
(1① जापानको आकर्षणको परिचय
(2② जापानको हालको ’boutमा प्रस्तुति
(3③नर्सिंग केयरमा काम गर्नुको मजा
(4④ जापानमा एक हेरचाह दिने व्यक्तिको रुपमा काम गर्नको लागि चाहिने कुराहरु
(5⑤जापानमा काम गर्नको लागि चाहिने चरण
(6⑥तपाइको जिज्ञासा (हामी तपाइलाई पहिलै प्राप्त गरेको प्रस्न हरुको उतर दिनेछौं)
Note : नयाँ कोरोना भाइरस को स्थिति हेरेर कार्यक्रम परिवर्तन पनि हुन सक्दछ ।यदि परिवर्तन
भएको खण्डमा हामी तलको अनुप्रयोगीबाट तपाइलाई सम्पर्क गर्नेछौ

यदि तपाई अनलाईन वितरण (सूचना सत्र ) मा भाग लिन चहनुहुन्छ भने कृपया आफ्नो विवरण सहित इमेल मार्फत आवेदन दिनुहोला

■ आवस्यक जानकारी (निवेदक को लागि / व्यक्तिगत)

① School name or Company name
② Full name
③ Mail address
④Phone number
⑤ब्रिफिंग प्रशिक्षकलाई प्रस्न: जापानमा हेरचाहकर्ताको रुपमा काम गर्न तपाई के सोच्दै हुनुहुन्छ वा सोध्न चाहनुहुन्छ

निवेदन दिने स्थान :

नाम : Frontier Educational Group Pvt. Ltd (Nepal management organization)
प्रभारी व्यक्ति : Sangam Maharjan
फोन नं : 014240656
Mail Address : edufrontier@yahoo.com
※ Mail बाट आवेदन दिनुहोला

■Application Deadline:(January 29, 2021 Fri ~17:00)

Contents: