Working in Japan
“जापानमा नर्सिङ्ग केयर सम्बन्धी सिप या ज्ञान आर्जन गर्न चाहन्छु”
“जापानमा नर्सिङ्ग केयर सम्बन्धी काम गर्न चाहन्छु”
तपाईंहरू हरेकमा यस्तैयस्तै विभिन्न भावना होला भन्ने हामीलाई लाग्दछ।
कुनै दिन तपाईंहरूको सोच या चाहना, जापानमा वास्तविकतामा बदलिन्छ भन्ने सोच राख्दै
तपाईंहरू जापान आई, हामीसँगै नर्सिङ्ग केयर वर्करको रूपमा काम गर्नु हुनेछ भन्ने अभिलाषाका साथ प्रतिक्षारत छौँ।
JCWG運営事務局
जापानको आकर्षण
हेरचाह सीपहरू हासिल गर्नुका फाइदाहरू(जापानको हेरचाह उद्योगको भविष्य)
विदेशीहरु शान्तिको साथ बस्न सक्ने देश जापान
जापानमा बस्न चाहानेहरूका लागि सुझाब
निर्दिष्ट सीप प्रणाली
१८ वर्षभन्दा माथिका जो कोहीले पनि आवेदन दिन सक्छन्
निर्दिष्ट सीपप्राप्त कामदार (i) नर्सिङ्ग केयरको योग्यताको लागि कुनै शैक्षिक पृष्ठभूमि आवश्यक पर्दैन । उमेर १८ वर्ष भन्दा माथिका जो कोहिले पनि आवेदन दिन सक्दछन ।
जापानी नागरिक सरह वा उच्च तलब सुविधा
तलब जापानी नागरिक सरह बराबर वा बढी हुने तय गरिएको छ। तपाईहरुले समान नर्सिङ्ग केयरको कार्य क्षेत्र भित्र कामहरू पनि परिवर्तन गर्न सक्नुहुन्छ।
जापानमा काम गर्नको लागी सहयोग र समर्थन
विदेशी नागरिकहरु शान्ती र राहतका साथ जापानमा आएर नर्सिङ्ग केयरको काम गर्न सकुन भनेर जापान सरकार, स्थानीय सरकार, औध्योगिक क्षेत्र, सुबिधा सेन्टर इत्यादीहरुले विभिन्न प्रकारका सहयोग र समर्थन प्रदान गरिरहेका छन । नर्सिङ्ग केयरको काम संबन्धित सहयोग मात्र नभएर भाषाको समस्या र जीवनको आधारभूत कुराहरुसम्म व्यापक रुपमा पूर्ण समर्थन प्रदान गरिरहेका छन ।
बसाइको अधिकतम अवधि ५ वर्ष हो
जापानमा आधारभूत कार्यअवधी १ वर्षको हुन्छ र यसलाई प्रत्येक ६ महिना अथवा ४ महिनामा
परिवारलाई साथै बस्ने अनुमति छैन
यदी तपाईहरुले ५ वर्ष भित्र “सर्टिफाइड केयर वर्कर” को योग्यता प्राप्त गरिसक्नु भयो भने, निबासको स्थिती परिवर्तन गरेर जापानमा निरन्तर काम गर्न सक्नुहुन्छ । साथै आफ्नो परिवारलाई ल्याउन सक्नु हुनेछ ।
३ प्रकारको परीक्षा पास गर्नुपर्छ
नर्शिङ्ग केयर सम्बन्धित निर्दिष्ट सीप मुल्यांकन परीक्षा अन्तर्गत [Nursing Care Skills Evaluation Test], र [Nursing Care Japanese Language Evaluation Test], जापानी भाषा क्षमता मापन गर्ने परीक्षा, गरी ३ किसिमका परीक्षा समावेश गरिएका छन। Nursing Care Skills Evaluation Test र Nursing Care Japanese Language Evaluation Test लाई ,नर्सिङ्ग क्षेत्रमा आवश्यक पर्ने पेशागत सीप र जापानी भाषाको दक्षता मापन गर्ने माध्यम भएकोले प्रत्येक क्षेत्रमा तुरुन्त प्रयोग गर्न सकिने स्तर अनुरुपको मापदण्डलाई मध्य नजर गर्दै तयार गरिएको छ।
Interviews with foreign caregivers in Japan

Leonor Merie Ann De Leon
Year of arrival in Japan : 2018
Japanese skill : N3
Residence: Nagano Prefecture

Nguyen Thi Dong
Year of arrival in Japan : 2019
Japanese skill : N2
Residence: Yamaguchi Prefecture

Nguyen Thi y Thien
Year of arrival in Japan : 2019
Japanese skill : N3
Residence: Hyogo Prefecture

Kyi Kyi Khaine
Year of arrival in Japan : 2015
Japanese skill : N2
Residence: Hyogo Prefecture

Nguyen Thi Hoa
Year of arrival in Japan : 2019
Japanese skill : N2
Residence: Yamaguchi Prefecture

Cao Xuan Hoi
Year of arrival in Japan : 2019
Japanese skill : N1
Residence: Yamaguchi Prefecture

Monika Julia Wati
Year of arrival in Japan : 2018
Japanese skill : N3
Residence: Nagano Prefecture

La Thi Su
Year of arrival in Japan : 2021
Japanese skill : N3
Residence : Yamaguchi Prefecture

Tran Truc Nhu
Year of arrival in Japan : 2021
Japanese skill : N3
Residence: Yamaguchi Prefecture

Komang Ayu Purnama Dewi
Year of arrival in Japan : 2018
Japanese skill : N2
Residence: Okayama Prefecture

Kauindya Sithumini
Year of arrival in Japan : 2021
Japanese skill : JLPT N3
Residence: Nagasaki Prefecture

Moeurn Srey Pov
Year of arrival in Japan : 2020
Japanese skill : JLPT N4
Residence: Hokkaido

Nguyen Thi Thuy Linh
Year of arrival in Japan : 2019
Japanese skill : N2
Residence: Hokkaido

Lovely Estorgio
Year of arrival in Japan : 2016
Japanese skill : JLPT N3
Residence: Nagano Prefecture

Ry Sopheap
Year of arrival in Japan : 2020
Japanese skill : JLPT N3
Residence: Hokkaido

Marie Stella Vi S.Moreno
Year of arrival in Japan : 2016
Japanese skill : N2
Residence: Nagano Prefecture

Pornpanitta Torpithakpong
Year of arrival in Japan : 2019
Japanese skill : N2
Residence: Ibaraki Prefecture

Tran Thi Thu Hoai
Year of arrival in Japan : 2019
Japanese skill : JLPT N3
Residence: Hokkaido

Ashini Nimesha
Year of arrival in Japan : 2021
Japanese skill : JLPT N3
Residence: Nagasaki Prefecture

HAQUE MD ARIFUL
Year of arrival in Japan : 2018
Japanese skill : JLPT N2
नर्सिङ्ग केयरको काम
सेवासम्बन्धी सिफारिस गरिएका युट्युब च्यानलहरू
प्रमाणित हेरचाहकर्ता बन्ने अपील
जापान जानु अगाडी ध्यान दिनुपर्ने र तयारी गर्नुपर्ने कुराहरु
जापान जाने बाटो
व्यावहारिक कान्जी सिक्ने प्रभावकारी तरिका – भाग २
व्यावहारिक कान्जी सिक्ने प्रभावकारी तरिका – भाग १
नर्सिङ केयर निवास कार्यक्रमहरूको परिचय र तिनीहरू बीचको भिन्नताहरू
Online Seminar
JCWG व्यवस्थापन कार्यालयले सन् २०२० देखि विश्वभर अनलाइन सेमिनारहरू आयोजना गर्दै आएको छ।
कृपया अभिलेख भिडियो हेर्नुहोस्।
प्रगति : जापानको नर्सिंग हेरचाहमा कामगरिरहेको नेपाली संगको अन्तर्वार्ताको Video
देखाउदै जापान र नर्सिंग हेरचाहको परिचय तपाइको कामको ब्याख्या गर्नुहोस र
- जापानको आकर्षणको परिचय
- जापानको हालको ’boutमा प्रस्तुति
- नर्सिंग केयरमा काम गर्नुको मजा
- जापानमा एक हेरचाह दिने व्यक्तिको रुपमा काम गर्नको लागि चाहिने कुराहरु
- जापानमा काम गर्नको लागि चाहिने चरण
- तपाइको जिज्ञासा (हामी तपाइलाई पहिलै प्राप्त गरेको प्रस्न हरुको उतर दिनेछौं)
साथै पछिल्लो सेमिनार ・ इभेन्ट इत्यादी का जानकारीको कृपया लागि <यहाँ> हेर्नुहोस्।
जापानमा काम गर्ने विदेशी सिनिएर कर्मचारीको सन्देश
भाषा इत्यादि, विभिन्न गार्हो कुराहरु हुनसक्छ, तर हामीलाई आशा छ, तपाईंहरुले जापानमा काम गर्दा अवश्य धेरै खुशी महशुस गर्नुहुनेछ । तपाईंहरुले भविष्यमा उपयोगी चीजहरू धेरै अध्ययन गर्न सक्नुहुन्छ । साथै,जापानी संस्कृति सिक्ने र विभिन्न जापानी स्वादिष्ट खानाको अनुभव गर्नसक्नुहुनेछ । आफ्नो लक्ष्य राख्नुहोस्, मिहिनेत गरेर पढ्नुहोस्, अनि आफ्नो सपना साकार बनाउनुहोस् ।
के तपाई जापानमा काम गर्न चाहनुहुन्छ ?
『Japan Care Worker Guide』 यो परियोजना जापानमा नर्सिङ्ग केयरको काम गर्न चाहनेहरूका लागि हो। निर्दिष्ट सीप प्रणालीका बारेमा, नर्सिङ्ग केयरको कामका बारेमा, जापानको बसोबास र जापानी भाषा सिक्ने बारेमा, इत्यादी विभिन्न उपयोगी जानकारीलाई बुझ्न सजिलो तरिकामा हामी तपाईंहरुलाई परिचय गराउने छौं ।
हामीले फेसबुक मार्फत, हाम्रा १००,००० प्रशंसकहरूलाई जापान र नर्सिङ्ग केयरको विभिन्न जानकारीहरु प्रदान गरिरहेका छौं ।
एकाउन्ट भएका महानुभावहरु, कृपया हामीलाई फ्लो र “लाईक” गर्न विनम्र अनुरोध गर्दछौं ।
介護技能評価試験र介護日本語評価試験लाई、नर्सिङ्गक्षेत्रमाआवश्यकपर्नेपेशागतसीपरजापानीभाषाकोदक्षतामापनगर्नेमाध्यमभएकोलेप्रत्येकक्षेत्रमातुरुन्तप्रयोगगर्नसकिनेस्तरअनुरुपकोमापदण्डलाईमध्यनजरगर्दैतयारगरिएकोछ。जापानीभाषादक्षतास्तरलाईजापानफाउन्डेशनकोआधारभूतजापानीभाषापरीक्षाअथवाजापानीभाषाप्रविणतापरीक्षाJLPT(N4भन्दामाथिआवश्यक)द्वारामापनगरिएकोछ。
निम्ननिम्नतिनप्रकारकापरीक्षाकासन्दर्भमाक्रमशगर्दछौः1。जापानफाउन्डेशनकोआधारभूतजापानीभाषापरीक्षा(国際交流基金テストのための基本的な日本人、JFT-ベーシック)अथवाजापानीभाषाप्रविणतापरीक्षा(JLPT N4भन्दामाथि)