यदि तपाईले जापानलाई माया गर्नुहुन्छ भने, तपाईले जापानमा नर्सिंग हेरचाहको काम किन पाउनु हुन्न ?
हामी जापानमा कामको लागि एक अनलाईन जानकारी सत्र सुरु गर्दैछौ
जापानको जीवनको बारेमा सबैलाई जान्न र जापानमा नर्सिंग हेरचाह को 「विशिष्ट कौशल प्रणाली」 को परिचय 「जापान हेरचाह कार्यकर्ता मार्गदर्शन ~अनलाईन स्थानीय जानकारी सत्र~」 प्रत्यक्ष प्रसारण हुनेछ |
नेपालमा नयाँ कोरोना भाइरसको संक्रमण लाई ध्यानमा राख्दै, तपाईको आफ्नै उपकरण (PC वा Smart phone) बाट प्रत्तक्ष प्रसारण हेर्नसक्नुहुनेछ । यदि तपाई जापानमा कम गर्न चाहानुहुन्छ वा नर्सिंग हेरचाहमा कार्यमा रुचि राख्नुहुन्छ भने आवेदन दिनुहोला ।
लिखित
Event नाम : जापान हेरचाह कार्यकर्ता मार्गदर्शन ~अनलाईन स्थानीय जानकारी सत्र~
आयोजक : जापान हेरचाह कार्यकर्ता मार्गदर्शन प्रबन्ध कार्यालय
※यो परियोजना जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले अनुदान प्राप्त 「विदेशी सेवा मानव संसाधन स्वीकृति प्रबर्धन परियोजना」 को एक हिस्सा हो
मिती : 2077/10/23 B.S. (2021/2/5 A.D.)Friday 14:00~15:20 (नेपाली समय)
हामी जापान र नेपाललाई जोडेर प्रत्यक्ष प्रसारण गर्नेछौ
वितरण बिधि : यस परियोजनाले नेपालमा भइरहेको नयाँ कोरोना भाईरसको संक्रमण स्थितिलाई
ध्यानमा राख्दै अगाडी दर्ता गरिएको निवेदकहरुले भाग लिन उनीहरुको आफ्नै
उपकरणहरु (PC वा Smart phone) मा प्रत्यक्ष प्रसारण हेर्न सकिने व्यवस्था
छ । कृपया जानकारीको लागि अनुप्रयोग लाई सम्पर्क गर्नुहोला
Recruitment : जो नेपालमा बस्छन् र जापानमा बस्न र कम गर्न रुचि राख्छन त्यस्ता व्यक्ति
नर्सिंग हेरचाह को बारेमा सिक्न चाहनेहरुको लागि मात्र
प्रगति : जापानको नर्सिंग हेरचाहमा कामगरिरहेको नेपाली संगको अन्तर्वार्ताको Video
देखाउदै जापान र नर्सिंग हेरचाहको परिचय तपाइको कामको ब्याख्या गर्नुहोस र
अग्रिम प्रस्नहरु सोध्नुहोस
(1① जापानको आकर्षणको परिचय
(2② जापानको हालको बारेमा प्रस्तुति
(3③नर्सिंग केयरमा काम गर्नुको मजा
(4④ जापानमा एक हेरचाह दिने व्यक्तिको रुपमा काम गर्नको लागि चाहिने कुराहरु
(5⑤जापानमा काम गर्नको लागि चाहिने चरण
(6⑥तपाइको जिज्ञासा (हामी तपाइलाई पहिलै प्राप्त गरेको प्रस्न हरुको उतर दिनेछौं)
Note : नयाँ कोरोना भाइरस को स्थिति हेरेर कार्यक्रम परिवर्तन पनि हुन सक्दछ ।यदि परिवर्तन
भएको खण्डमा हामी तलको अनुप्रयोगीबाट तपाइलाई सम्पर्क गर्नेछौ
यदि तपाई अनलाईन वितरण (सूचना सत्र ) मा भाग लिन चहनुहुन्छ भने कृपया आफ्नो विवरण सहित इमेल मार्फत आवेदन दिनुहोला
■ आवस्यक जानकारी (निवेदक को लागि / व्यक्तिगत)
① School name or Company name
② Full name
③ Mail address
④Phone number
⑤ब्रिफिंग प्रशिक्षकलाई प्रस्न: जापानमा हेरचाहकर्ताको रुपमा काम गर्न तपाई के सोच्दै हुनुहुन्छ वा सोध्न चाहनुहुन्छ
निवेदन दिने स्थान :
नाम : Frontier Educational Group Pvt. Ltd (Nepal management organization)
प्रभारी व्यक्ति : Sangam Maharjan
फोन नं : 014240656
Mail Address : edufrontier@yahoo.com
※ Mail बाट आवेदन दिनुहोला
■Application Deadline:(January 29, 2021 Fri ~17:00)
Contents: